
झापा । बाह्रदशी गाउँपालिका एक पुरुषले विदेशबाट फर्किएर खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले परपुरुषसँग लागेको आरोप लगाउँदै पत्नीको हत्या गरेका हुन् ।
चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका देवनारायणले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभएको छ । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ ।
पत्नीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले बताउनुभयो । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा