+

फेसबुक सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपको सर्भर डाउन भएको छ । 


मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपको सर्भर मंगलबार राति ९ बजे अचानक बन्द भएको हो ।


सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएप सर्भर डाउन समस्या  नेपालमा मात्रै  हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै