
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीच पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
बैठकमा मन्त्रि हेरफेर र राष्ट्रियसभाका अध्यक्षको चयन लगायतका विषयमा छलफल हुने छ । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।
सत्ता गठबन्धनमा रहेका दलहरु बीच राष्ट्रियसभा अध्यक्ष कसले लिने भन्ने भागवण्डाको बिषयलाइ लिएर खटपट भइरहेका बेला बैठक आह्वान भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी