
सिरहा । सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन भएको छ । सोमबार यहाँ सम्पन्न भेलाले प्रजातन्त्र सेनानी रामकुमार यादवको सभापतित्वमा सङ्घ गठन गरेको हो ।
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवको प्रमुख आतिथ्यमा भएको भेलाले सङ्घको उपसभापतिमा मागैन साह, सचिवमा गोपाल साह तथा सदस्यहरुमा रमेश गजुरेल, अशोक साह, ओमप्रकाश साह, मोहम्मख समसुदिन, मायादेव चौधरी, जुगेश्वर यादव, गोविन्द ढकाल र सीमा झा चयन गरेको छ ।
त्यस अवसरमा नेत्री यादवले व्यवस्था परिवर्तनमा प्रजातन्त्र सेनानीको अतुलनीय भूमिका रहेको बताउँदै उहाँहरूको सम्मान नेपाली कांगे्रसका साथै राज्यले पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश