
काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई आज बिहान पक्राउ परेका दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
आज बिहान सानोभ-याङबाट पक्राउ परेका उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले उनलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेश गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश