छुटाउनुभयो कि?

धर्म संरक्षणका लागि कङ्ग्युर पाठ वाचन

चितवन। बुद्ध धर्म संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्यसहित भरतपुर–९, शरदपुरमा एक साता लामो कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा धर्म प्रवचन कार्यक्रम शुरु गरिएको छ।शरदपुरस्थित पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले फागुन ५ गतेदेखि  कङ्ग्युर पाठ वाचन थालेको हो। 

+