छुटाउनुभयो कि?

कांग्रेस एक्लै चुनाव लड्ने ! महामन्त्री थापाले राखे प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचन पार्टीले एक्लै  लड्ने प्रस्ताव राख्नुभएको छ । महामन्त्री थापाले ललितपुरको गोदावरीमा भइरहेको  महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव  राख्नुभएको हो ।

+