दिगो विकास सम्बन्धी मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
८ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अहिले निकै चर्चामा छन्, कारण हो चन्द्रमा जग्गा खरिद । उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् ।