नेपाल ‘ए’ र क्यानडा-११ बीचको अन्तिम खेल आज
१० फागुन २०८०, बिहिवार
काठमाडौँ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडितहरु २३ दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् ।