नामिबियाको दोस्रो विकेट कप्तान रोहितले चड्काए
९ फागुन २०८०, बुधवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा डर, त्रास तथा धम्की दिएर ५० लाख रुपैयाँ माग्ने २ जना पक्राउ परेका छन् । माओवादीको नाममा डर, त्रास तथा धम्की दिएर उल्लेखित रकम मागेको आरोपमा प्रहरीले कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ वर्षीय नरहरि ढुङगाना उपनाम रमेशलाई पक्राउ गरेको हो ।