छुटाउनुभयो कि?

पक्राउ परेका १० बैंकर्सलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।

+