प्रतिश जीसीले पनि लिए एउटै ओभरमा २ विकेट
१९ फागुन २०८०, शनिवार
ढोरपाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उहाँलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो ।