कोशीमा नयाँ सरकार गठन प्रक्रिया बढाउन माग
२६ वैशाख २०८१, बुधवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समय यता दाँत दुखेर हैरान हुनुभएको छ । केही समय अघिदेखि प्राय: सामान्य रुपमा दुख्ने गरेको दाँतले आज बिहान भने प्रधानमन्त्री दाहाललाई निकै सतायो । त्यही कारण उहाँ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुग्नुभएको छ ।