राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छ : रक्षामन्त्री उप्रेती
२५ वैशाख २०८१, मङ्गलवार
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरुले सार्वजनिक सेवा प्रसारण संस्थालाई नीतिगत निर्देशन दिन गठन हुने परिषद्को अध्यक्ष नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड दिएका छन् । ‘खुल्ला विज्ञापन गरेर, खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष वा सदस्य ल्याउनुपर्छ’ सांसदहरुको भनाई छ ।