छुटाउनुभयो कि?

आज यी ठाउँमा पर्दैछ पानी, बोक्नुस् छाता

काठमाडौँ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले  हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै आंशिकदेखि साधारण बादल रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।

+