बाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति
८ असार २०८१, शुक्रवार
लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ