छुटाउनुभयो कि?

लालुपाते सहकारी बचतकर्ताको रकम फिर्ता गर्न बाध्य

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने  २ सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो । 

+