छुटाउनुभयो कि?

समाजवादी नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई दिइएको छ। एकीकृत समाजवादीले आसन्न महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको हो ।

+