छुटाउनुभयो कि?

धनुषाको कमला–कञ्चनपुर सडक विस्तार ढिलाई

जनकपुरधाम ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा जिल्लाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिएपनि पूरा हुन सकेको छैन ।
कमलादेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सडक विस्तार चार वर्ष अगाडि  १५ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्कामार्फत थालिएको हो । 

+