
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्फबीच भेटवार्ता भएको छ।
अध्यक्ष नेपाल र राजदूत वोल्फबीच मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आयाम, साझेदारी, सहयोग, मित्रता र समसामयिक विषयमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।
राजदूत वोल्फ केही समयपछि आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुने तयारीमा हुनुहुन्छ । भेटवार्तामा अध्यक्ष नेपालले वोल्फलाई आफ्ना विभिन्न पुस्तक उपहार प्रदान गर्नुभएको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण