छुटाउनुभयो कि?

४० ग्रेडको बिटुमिनले सडक कालोपत्र

पर्सा ।  पथलैया–हेटौँडा  सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ ।

+