छुटाउनुभयो कि?

सरकारबाट समर्थन फिर्ता लिने नाउपाको निर्णय

काठमाडौँ । पश्चिम तराईको राजनीतिमा पछिल्लो समसय प्रभाव जमाउँदै गएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई शुरुदेखि समर्थन गर्दै आएको नाउपाले यस पटक भने  विश्वासको मत नदिने भएको हो । 

+