सहकारीको समस्या समाधान गर्न राष्ट्र बैंकको ५ बुँदे सुझाव
2081-03-24
सिरहा । लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न प्रविधिमैत्री सामग्री वितरणमा जोड दिएको छ । जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।