
उदयपुर । उदयपुरमा पहिरोमा परेर १ जनाको मत्यु भएको छ । पहिरोमा २ जना घाइते भएका छन् ।
सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण पहिरोमा परी त्रियुगा नगरपालिका–१५ तोरीबारीमा ८ वर्षका रुपकला मगरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा ४० वर्षीया हीरामाया मगर र उनको ७ वर्षीय छोरा योगेश भएका छन् । गम्भीर घाइते उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तोरीबारीमा पहिरोले चार घर पुरेको छ । पहिरोको कारण पाँच घर उच्च जोखिममा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण