छुटाउनुभयो कि?

समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, कार्यदल बनाइयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई केन्द्रीय सदस्य छान्न सकस भएको छ । केन्द्रीय सदस्य बन्नको लागि कसरत गरिरहेकाहरुका आकांक्षीहरुको संख्या पार्टी विधानले व्यवस्था गरे भन्दा पनि बढी भएपछि एकीकृत समाजवादीलाई टुंग्याउन मुश्किल परेको हो । 

+