राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
2081-04-23
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताउनुभएको छ ।