
काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी– ७ स्थित सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो ।
हेलिकप्टरमा सवार चार जना पुरुष र एक जना महिलाको शव घटना स्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसारहेलिकप्टर क्याप्टेन अरुण मल्ल उडाएका हुन् ।
एयर डाइनेस्टी र विमान स्थल कार्यालयले भने दुर्घटनामा मृत्यु भएकाहरुबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै