इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा
2081-04-22
गण्डकी। जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।