छुटाउनुभयो कि?

महायज्ञबाट खेलमैदानको लागि ३१ लाख जुट्यो

कृष्णबन्धु अर्याल
स्याङ्जा ।
मातृभूमि खेलमैदान स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञबाट ३१ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । पुतलीबजार नगरपालिका १३ पुलकोमुखस्थित खेलमैदानमा भएको महायज्ञमा जग्गा र नगद प्राप्त भएको हो।

+