बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
2081-04-26
काठमाडौँ । शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार दिवङ्गत गुरुदेव कामतलाई स्मरण गरिएको छ । जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेशन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उहाँको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्याउनुभएको योगदानको चर्चा गरियो ।