बजेट निर्माण शुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
९ पुष २०८०, सोमवार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पुस ४ गते दिएको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भएको छ । सनातन धर्मावलम्बी नेपालको आयोजनामा मन्त्री किराँतीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन भएको हो ।