कति बोल्ने ? कार्यान्वयन शून्य छ : सांसद गौतम
८ पुष २०८०, आइतवार
कैलाली । टीकापुर केराखेतीमा परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।