छुटाउनुभयो कि?

बहुचर्चित विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल शुरु

काठमाडौँ। विद्यालय सम्बन्धी विधेयकमाथि शिक्षा समितिमा छलफल शुरु भएको छ । आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० बारे प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल थालिएको हो।

+