छुटाउनुभयो कि?

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

रामेछाप । मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिएको हो । 

+