पोखरालाई टाइब्रेकरमा हराउदै धनगढी फाइनलमा
९ पुष २०८०, सोमवार
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ ।