माओवादीको विधान सम्मेलन मङ्गलबारदेखि
२९ माघ २०८०, सोमवार
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई ‘डाक्टर हुँ’ भन्दै पोलिक्लिनिकमा भर्ना भएका राईको दुईवटा सुई लगाएपछि मृत्यु भएको थियो ।