छुटाउनुभयो कि?

विश्व पुस्तक मेलामा नेपाली कविता ’‘टुङ्ना’ र ‘प्रतीक’ विमोचन

काठमाडौँ । विश्व पुस्तक मेलामा नेपाली कविता  ’‘टुङ्ना’ र ‘प्रतीक’ विमोचन  भएको छ । भारतको राजधानी दिल्लीमा आयोजना भइरहेको विश्व पुस्तक मेला २०२४ को दोस्रो दिन सोमबार नेपाली कवि अमर आकाशको पहिलो कविता सङ्ग्रह ‘टुङ्ना’ र ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क विमोचन गरिएको हो ।  

+