लक्ष्य अनुरुप राजस्व सङ्कलन गर्न निर्देशन
२८ माघ २०८०, आइतवार
मुगु । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् ।