नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक
२ फागुन २०८०, बुधवार
महोत्तरी । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको शुरुवात मान्दै हलो र गोरुको पूजा गर्छन् ।