लघुवित्त र सहकारी पीडितलाई न्याय दिन सक्रिय छु : प्रधानमन्त्री
१ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज भएको छ । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनपछि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरेको सबै सम्झौता खारेज गरिएको हो ।