राजनीति

कोशीमा संसद अधिवेशन अन्त्य

मोरङ । कोशी प्रदेशमा संसदको चालू अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। अधिवेशन अन्त्य भएपछि प्रदेशसभामा छलफल गरेर गर्नुपर्ने काम कारबाही प्रदेश सरकारले अध्यादेशबाट गर्नेछ ।