जीवनशैली

गँड्यौलापालनबाट मासिक २ लाख आम्दानी गर्दै रिमाल

नवलपुर ।  गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक २ लाख आम्दानी गर्दै आउनुभएको छ । ३ वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरु गर्नुभएको हो ।