गण्डकी

म्याग्देमा युवा व्यवसायी सम्मेलन हुने

तनहुँ । म्याग्दे गाउँपालिकामा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन हुने भएको छ। युवा व्यवसायीलाई प्रतिस्पर्धी बनाएर  लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलोपटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो ।