बागमती

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, २ को अवस्था गम्भीर

काभ्रे ।  बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।