
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै निजी निवास खुमलटार सर्ने हुनुभएको छ । प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै निजी निवास खुमलटार जान लाग्नुभएको माओवादीका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
‘प्रधानमन्त्री प्रतिनिधिसभा पछि सिधै केन्द्रीय कार्यालय आउने कार्यक्रम रहेको छ । उपलब्ध साथीहरुलाई सम्बोधन गरेपछि उहाँ कार्यालयबाट नै निजी निवास खुमलटार जाने कार्यक्रम छ’, ढकालले भन्नुभयो । प्रचण्डलाई केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण