
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सातामा २ दिन लामखुट्टे मार्ने भएको छ ।
महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेको बासस्थान खोज तथा लार्भा नष्ट अभियान सञ्चालन गर्ने भएको हो । महानगरपालिकाले सबै वडा कार्यालयलाई हरेक बुधबार र बिहीबार बिहान ७ बजेदेखि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगर वर्षायामसँगै डेंगीको प्रकोप तथा महामारीको उच्च जोखिम रहने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लामखुट्टे मार्न नर्देशन दिएको हो ।
महानगरले सबै वडालाई विभिन्न गैरसरकारी संस्था समेतको सहकार्यमा अभियान सञ्चालन गर्न भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण