
काठमाडौँ । २० तोला सुनसहित भारतीय महिला पक्राउ परेकी छन् । बेथलेहम नामकी ३२ वर्षीया भारतीय महिलालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० तोला (२२० ग्राम) सुनसहित पक्राउ गरेको हो ।
बेथलेहमलाई बाला र औठी आकारको भन्सार छलेर ल्याएको सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेथलेहमलाई शनिबार फ्लाई दुबईको उडानमा दुबईबाट काठमाडौँ आउने क्रममा पक्राउ गरिएको हो ।
उनलाई अनुसन्धान तथा कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन