
काठमाडौँ । सुनको मूल्य आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । छापावाला सुन बिहीबार एक लाख ३५ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला एक लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार ९ सय ५० मा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ समेत तोलामा ५० रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चााँदी आज एक हजार ७ सय ३५ रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना