
बझाङ । बझाङमा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारले अग्रता अन्तर फराकिलो पार्दै लग्नुभएको छ ।
छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मको गणना सक्दा एमाले उम्मेदवार भण्डारीले १ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस अविशेक सिंह ६ सय ५६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका जनक बुढा ४ सय २ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह ३ सय ६९ मत पाउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा