
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ। मन्त्रिपरिषद बैठकले गैरेलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित हुनुहुन्थ्यो । गैरेलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा